Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालिमाटीमा आज बढ्यो पालुङ्गो, चमसुर र मेथी सागको मूल्य, अन्य तरकारीको मूल्य कति ?

कालिमाटीमा आज बढ्यो पालुङ्गो, चमसुर र मेथी सागको मूल्य, अन्य तरकारीको मूल्य कति ?


  • 2.0K
    Shares

    कालिमाटीमा आज बढ्यो पालुङ्गो, चमसुर र मेथी सागको मूल्य, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै लोकल सानो गोलभेडा ६०, रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ७१, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ७५, स्थानीय काउली ज्यापु ९५, तराई काउली ५०, सेतो मुला ४५, लाम्चो भान्टा ७१।६७, डल्लो भान्टा ९५, तने बोडी १२५, मटरकोशा १७५, घिउसिमी ११० र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

    यस्तै तिते करेला ११०, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी १३०, बरेला ६५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग १०५, चमसुरको साग १०५, तोरीको साग ४५, मेथीको साग १०५, हरियो प्याज ९५, बकुल्ला ११०, तरुल ७५, कन्ये च्याउ १६३.३३, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    शनिबार पालुङ्गो र चमसुरको साग प्रतिकिलो ५५ र मेथीको साग ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

    यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

    प्रकाशित मिति :पौष ७ २०८१ आइतवार - ०७:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij