Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो , कति छ तरकारी र फलफूलको मूल्य ?

च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो , कति छ तरकारी र फलफूलको मूल्य ?


  • 1.2K
    Shares

    च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो ,  कति छ तरकारी र फलफूलको मूल्य ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शनिबार गोलभेडा, मटरकोशा, साग, च्याउलगायतका तरकारीको भाउ बढेको छ । यो दिन टनेल गोलभेडाको भाउ बढेर प्रतिकेजी ९७ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसअघि भने ६० रुपैयाँ थियो । 

    त्यस्तै, लोकल सतो मूला प्रतिकेजी ३७ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ७१ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, रायोको साग ३० रुपैयाँ, सखरखण्ड ९५ रुपैयाँ, कन्य च्याउ १६२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३५५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ र हाइब्रीड काक्रो ९५ रुपैयाँ कायम भएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :पौष ६ २०८१ शनिवार - ०८:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij