Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

१७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.3K
    Shares

    १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

    बुधबार एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - ११:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij