Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)


  • 841
    Shares

    कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ७६.२५ रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - ०८:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij