Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्रतिकेजी ३० देखि ११ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, हेर्नुस् मूल्यसूची

प्रतिकेजी ३० देखि ११ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, हेर्नुस् मूल्यसूची


  • 1.2K
    Shares

    प्रतिकेजी ३० देखि ११ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, हेर्नुस् मूल्यसूची
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार सबैभन्दा सस्तो स्कूस र रायोको साग रहेको छ भने कुरीलो महङ्गो रहेको छ । 

    स्कूस र रायोको साग सबैभन्दा कम प्रतिकेजी ३० रुपैयाँ र महङ्गो कुरीलोको भाउ ११ सय रुपैयाँ छ । त्यस्तै, आज ठूलो गोलभेडा (भारतीय) को भाउ प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ८० रुपैयाँ, सानो गोलभेडा (भारतीय) ८२ रुपैयाँ ३३ पैसा र तराई सानो गोलभेडा ७५ रुपैयाँमा उपलब्ध हुनेछ । 

    यसैगी, रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ८७ रुपैयाँ ६७ पैसा, गाजर ९५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, स्थानीय (ज्यापु) काउली १०५ रुपैयाँ र तराई काउली ९५ रुपैयाँ पर्नेछ । 

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - ०७:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij