काठमाडौं( कालीमाटी तरकारी बजारले आज९शनिबार०को तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।
समितिका अनुसार ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।