Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्याज ९३.३३, मटरकोशा १३५, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? 

प्याज ९३.३३, मटरकोशा १३५, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? 


  • 1.4K
    Shares

    प्याज ९३.३३, मटरकोशा १३५, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? 
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६४ रुपैयाँ रहेको छ । प्याज ९३.३३ रुपैयाँ, मटरकोशा १३५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला(हाइब्रीड) ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ६५ रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - ०८:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij