Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

गोलभेँडा, आलु, करेला र भन्टा पनि सस्तियो, कुन तरकारीको भाउ कति ?

गोलभेँडा, आलु, करेला र भन्टा पनि सस्तियो, कुन तरकारीको भाउ कति ?


  • 1.8K
    Shares

    गोलभेँडा, आलु, करेला र भन्टा पनि सस्तियो, कुन तरकारीको भाउ कति ?

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज आलु, गोलभेँडा, करेला सहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। 

    टनेलमा भलेको गोलभेँडा आज प्रतिकिलो ४३ रुपैयाँ घटेको छ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - ०८:०६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij