Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

लोकल गोलभेडा, सखरखण्ड प्रतिकिलो ७५, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

लोकल गोलभेडा, सखरखण्ड प्रतिकिलो ७५, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?


  • 1.4K
    Shares

    लोकल गोलभेडा, सखरखण्ड प्रतिकिलो ७५, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ । 

    जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ८० तथा गोलभेँडा सानो टनेलको १२० रुपैयाँ कायम भएको छ । 

    यसैगरी आलु रातोको ७४, प्याज सुकेको भारतीयको ९८, रातो मुलाको ४०, लौकाको ७०, तितो करेलाको १२०, टाटे सिमीको १२०, अनारको ४०० रुपैयाँ रहेको छ । 

    प्रकाशित मिति :मंसिर २४ २०८१ सोमवार - ०८:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij