Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

घट्यो सुनचाँदीको मूल्य, डेढ लाख मुनि कारोबार

घट्यो सुनचाँदीको मूल्य, डेढ लाख मुनि कारोबार


  • 1.4K
    Shares

    घट्यो सुनचाँदीको मूल्य,  डेढ लाख मुनि  कारोबार
    images

    काठमाडौं ।  सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो ।

    गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । चाँदी पनि आज २५ रुपैयाँले घटेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो । 

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - ११:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij