Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज प्याज प्रतिकेजी ९६.३३ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज प्याज प्रतिकेजी ९६.३३ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?


  • 1.6K
    Shares

    आज प्याज प्रतिकेजी ९६.३३ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?
    images
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
    आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७६.३३ रुपैयाँ रहेको छ । प्याज ९६.३३ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५५ रुपैयाँ प्रति केजी रहेको छ ।
    स्थानीय काउली ८० रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
     

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - ०८:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij