२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोलामा एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको सुन बुधबार १०० रुपैयाँ बढेर एक लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार ८६५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij