Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुदैँछ कारोबार?

सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुदैँछ कारोबार?


  • 4.6K
    Shares

    सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुदैँछ कारोबार?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसदिन चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - ११:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij