२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७५, काउली स्थानीयको १००, मकै बोडीको ७०, घिरौलाको ९०, रायो सागको ५०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij