Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनको मूल्य प्रतिदिन बढ्दै, आज १ हजार ५०० रुपैयाँ बढ्यो

सुनको मूल्य प्रतिदिन बढ्दै, आज १ हजार ५०० रुपैयाँ बढ्यो


  • 1.7K
    Shares

    सुनको मूल्य प्रतिदिन बढ्दै, आज १ हजार ५०० रुपैयाँ बढ्यो
    images

    काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 

    अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । 

    यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।

    प्रकाशित मिति :मंसिर ७ २०८१ शुक्रवार - ११:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij