Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

फेरि निरन्तर बढ्दै सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

फेरि निरन्तर बढ्दै सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 2.3K
    Shares

    फेरि निरन्तर बढ्दै सुनको  मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । बिहीबार सुनको  मूल्य तोलामा १ हजार बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको  मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

    त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।  त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०८१ बिहिवार - ११:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij