Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ह्वातै घट्यो सुनको मूल्यमा, कतिमा हुदैछ कारोबार

ह्वातै घट्यो सुनको मूल्यमा, कतिमा हुदैछ कारोबार


  • 4.1K
    Shares

    ह्वातै  घट्यो सुनको मूल्यमा, कतिमा हुदैछ कारोबार

    काठमाडौं । सुनचाँदीकै मूल्य आज थप घटेको छ। स्थानीय बजारमा आज सुनको भाउ तोलामै दुई हजार चारसय रुपैयाँले घटेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। हिजो सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो।

    आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। हिजो तोलाको एक हजार घटेको सुनाको भाउ आज २४ सय रुपैयाँ घटेको हो।  

    आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय २५ रुपैयाँ छ। 

    प्रकाशित मिति :कार्तिक २७ २०८१ मंगलवार - ११:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij