Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आज बुधबार: विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?

आज बुधबार: विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?


  • 1.5K
    Shares

    आज बुधबार: विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राहरुको मूल्य बढेको छ। युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

    bi777.png

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ०४:५१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij