Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौंमा ४२२ सहित उपत्यकामा थपिए ५४८ जना संक्रमित

काठमाडौंमा ४२२ सहित उपत्यकामा थपिए ५४८ जना संक्रमित


  • 9.1K
    Shares

    काठमाडौंमा ४२२ सहित उपत्यकामा थपिए ५४८ जना संक्रमित

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५४८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् ।

    देशभर भने १२२५ जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ। 

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १६:३३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij