Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिखर इन्स्योरेन्सको सीईओमा दिपप्रकाश पाण्डे फेरि नियुक्त

शिखर इन्स्योरेन्सको सीईओमा दिपप्रकाश पाण्डे फेरि नियुक्त


  • 1.5K
    Shares

    शिखर इन्स्योरेन्सको सीईओमा दिपप्रकाश पाण्डे फेरि नियुक्त

    काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् ।

    कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् ।

    पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ छन् ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ११:०१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij