Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


  • 8.7K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौ । मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।

     

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:२२:२८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij