२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कृषि विकास बैंकको संचालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । चैत्र १६ गते बसेको मन्त्रीस्तरीय बैठकले मैनालीलाई बैंकको संचालकमा मनोनयन गरेको हो ।
मैनालीले चैत्र २२ गते बसेको संचालक समतिको बैठकबाट सपथ ग्रहण गरेका छन् । उनलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ गराएका हुन् ।
सपथ कार्यक्रममा बैंकको संचालक सदस्यहरु, का.मु. उपमहाप्रबन्धक प्रताप सुवेदी, बैंकका सचिव हिमलाल पौडेल लगायतको उपस्थिती रहेको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij