Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्दा सबैजसो विदेशी मुद्रा महँगिए, हेर्नुहोस् सूची

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्दा सबैजसो विदेशी मुद्रा महँगिए, हेर्नुहोस् सूची


  • 1.6K
    Shares

    युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्दा सबैजसो विदेशी मुद्रा महँगिए, हेर्नुहोस् सूची

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । 

    अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

    साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

    केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ ।

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 133.58 134.18
     
    eur (European Euro)
    1 148.61 149.28
     
    gbp (UK Pound Sterling)
    1 178.52 179.32
     
    chf (Swiss Franc)
    1 157.49 158.19
     
    aud (Australian Dollar)
    1 91.44 91.85
     
    cad (Canadian Dollar)
    1 98.88 99.32
     
    sgd (Singapore Dollar)
    1 103.66 104.12
     
    jpy (Japanese Yen)
    10 9.28 9.32
     
    cny (Chinese Yuan)
    1 18.99 19.08
     
    sar (Saudi Arabian Riyal)
    1 35.61 35.77
     
    qar (Qatari Riyal)
    1 36.65 36.81
     
    thb (Thai Baht)
    1 4.07 4.09
     
    aed (UAE Dirham)
    1 36.37 36.53
     
    myr (Malaysian Ringgit)
    1 32.16 32.30
     
    krw (South Korean Won)
    100 10.00 10.05
     
    sek (Swedish Kroner)
    1 13.16 13.22
     
    dkk (Danish Kroner)
    1 19.93 20.02
     
    hkd (Hong Kong Dollar)
    1 17.16 17.23
     
    kwd (Kuwaity Dinar)
    1 437.67 439.63
     
    bhd (Bahrain Dinar)
    1 354.39 355.99

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ०६:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij