२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । रवि लामिछानेका कार्यकर्ता र सहकारी पीडितहरूबीच मुठभेटको सम्भावना बढेको छ ।
बिहानैदेखि पोखरा शहीदचोकमा रास्वपा र सहकारी पीडितबीच मुठभेटको सम्भावना बढेको हो ।
रविका कार्यकर्ता र पीडित समूहले नाराबाजी गरिरहेका छन् ।
सहकारी पीडितले ‘सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर’ र रास्वपाका कार्यकर्ताले ‘परिचालितहरू होसियार’ जस्ता नारा लगाएका हुन् ।
यस्तो अवस्थामा जुनसुकै परिस्थिति आउनसक्ने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij