Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

लामिछाने–प्रसाईंका कार्यकर्ताहरूको नाराबाजी, नारा– फासिस्ट सरकार मुर्दावाद !  

लामिछाने–प्रसाईंका कार्यकर्ताहरूको नाराबाजी, नारा– फासिस्ट सरकार मुर्दावाद !  


  • 2.0K
    Shares

    लामिछाने–प्रसाईंका कार्यकर्ताहरूको नाराबाजी, नारा– फासिस्ट सरकार मुर्दावाद !  
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । 

    रविलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै रास्वपाका कार्यकर्ताले पोखराको शहिद चोकमा विरोध प्रदर्शन गरेका छन् । उनीमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै विरोध गरेका हुन् । उनीहरूले विरोध गर्दै फासिस्ट सरकार मुर्दावाद भन्दै नाराबाजी गरेका छन् ।

    त्यस्तै मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनको समर्थकहरूले पनि झापाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् भने गुडिरहेका ट्रकमा आगजनीसमेत गरेका छन् ।

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - १०:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij