Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

समाजवादी मोर्चा

प्रचण्ड, नेपाल र विप्लव समाजवादी मोर्चालाई गति दिँदै, सातै प्रदेशमा प्रशिक्षण सञ्चालन

प्रचण्ड, नेपाल र विप्लव समाजवादी मोर्चालाई गति दिँदै, सातै प्रदेशमा प्रशिक्षण सञ्चालन


  • 2.6K
    Shares

    प्रचण्ड, नेपाल र विप्लव समाजवादी मोर्चालाई गति दिँदै, सातै प्रदेशमा प्रशिक्षण सञ्चालन
    images

    काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए । 

    वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - १०:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij