Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

अमेरिका नपुग्दै प्रम ओली कतारमा अवतरण 

अमेरिका नपुग्दै प्रम ओली कतारमा अवतरण 


  • 3.6K
    Shares

    अमेरिका नपुग्दै प्रम ओली कतारमा अवतरण 
    images

    दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क  जाने क्रममा कतारको दोहा आइपुगेका छन् । 

    प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १ः३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा

    कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - १६:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij