Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अस्ट्रेलियन डलर र मलेसियन रिंगेट महँगिए, अन्य कुन देशको मुद्रालाई कति ?

अस्ट्रेलियन डलर र मलेसियन रिंगेट महँगिए, अन्य कुन देशको मुद्रालाई कति ?


  • 1.6K
    Shares

    अस्ट्रेलियन डलर र मलेसियन रिंगेट महँगिए, अन्य कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

    साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । 

    अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ । 

    केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 133.71 134.31
     
    eur (European Euro)
    1 148.88 149.55
     
    gbp (UK Pound Sterling)
    1 176.65 177.44
     
    chf (Swiss Franc)
    1 158.36 159.07
     
    aud (Australian Dollar)
    1 90.34 90.75
     
    cad (Canadian Dollar)
    1 98.38 98.82
     
    sgd (Singapore Dollar)
    1 103.37 103.84
     
    jpy (Japanese Yen)
    10 9.51 9.55
     
    cny (Chinese Yuan)
    1 18.85 18.93
     
    sar (Saudi Arabian Riyal)
    1 35.62 35.78
     
    qar (Qatari Riyal)
    1 36.68 36.84
     
    thb (Thai Baht)
    1 4.01 4.03
     
    aed (UAE Dirham)
    1 36.40 36.57
     
    myr (Malaysian Ringgit)
    1 31.39 31.54
     
    krw (South Korean Won)
    100 10.15 10.19
     
    sek (Swedish Kroner)
    1 13.15 13.21
     
    dkk (Danish Kroner)
    1 19.95 20.04
     
    hkd (Hong Kong Dollar)
    1 17.16 17.24
     
    kwd (Kuwaity Dinar)
    1 438.57 440.53
     
    bhd (Bahrain Dinar)
    1 354.79 356.38

    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - ०६:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij