Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?


  • 1.9K
    Shares

    अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । 

    त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ ।

    अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । 

    त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो ।

    केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । 

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.05 134.65
     
    eur (European Euro)
    1 147.72 148.38
     
    gbp (UK Pound Sterling)
    1 174.93 175.71
     
    chf (Swiss Franc)
    1 156.96 157.66
     
    aud (Australian Dollar)
    1 89.57 89.97
     
    cad (Canadian Dollar)
    1 98.74 99.18
     
    sgd (Singapore Dollar)
    1 102.70 103.16
     
    jpy (Japanese Yen)
    10 9.41 9.45
     
    cny (Chinese Yuan)
    1 18.82 18.91
     
    sar (Saudi Arabian Riyal)
    1 35.72 35.88
     
    qar (Qatari Riyal)
    1 36.77 36.93
     
    thb (Thai Baht)
    1 3.97 3.99
     
    aed (UAE Dirham)
    1 36.50 36.66
     
    myr (Malaysian Ringgit)
    1 30.93 31.07
     
    krw (South Korean Won)
    100 9.99 10.03
     
    sek (Swedish Kroner)
    1 12.93 12.99
     
    dkk (Danish Kroner)
    1 19.80 19.88
     
    hkd (Hong Kong Dollar)
    1 17.18 17.26
     
    kwd (Kuwaity Dinar)
    1 438.95 440.91
     
    bhd (Bahrain Dinar)
    1 355.66 357.25

    प्रकाशित मिति :भाद्र २८ २०८१ शुक्रवार - ०६:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij