Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार


  • 2.2K
    Shares

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि  सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । यस्तै, चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रकाशित मिति :भाद्र १८ २०८१ मंगलवार - १०:१६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij