Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

चलचित्र विकास बोर्ड

एमाले कोटाबाट जागिरे बनेका दिनेश डिसीले भने- जागिर खान आएको होइन

एमाले कोटाबाट जागिरे बनेका दिनेश डिसीले भने- जागिर खान आएको होइन


  • 2.8K
    Shares

    एमाले कोटाबाट जागिरे बनेका दिनेश डिसीले भने- जागिर खान आएको होइन
    images

    काठमाडौं । दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

    त्यसक्रममा उनले आफू जागिर खान, पैसा कमाउन नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो । 

    डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन् । करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो । डीसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन् । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - ११:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij