Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?


  • 2.5K
    Shares

    सुनको मूल्य आज पनि घट्यो,  कतिमा भइरहेको छ कारोबार ?
    images

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १०:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij