Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता

कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता


  • 1.5K
    Shares

    कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट दिने सम्झौता भएको छ ।

    यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउन्टरहरूबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरूको लागि टिकट खरिद गरी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवा बाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र १६ २०८१ आइतवार - १६:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij