Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.5K
    Shares

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो।

    आज सुन प्रतितोला १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन १ लाख ५३ हजार २ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

    अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१४ अमेरिकी डलर र चाँदी २९।४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

     

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - १०:३३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij