Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

तीज नजिकिँदै गर्दा सुनको मूल्यमा इतिहासकै नयाँ कीर्तिमान

तीज नजिकिँदै गर्दा सुनको मूल्यमा इतिहासकै नयाँ कीर्तिमान


  • 2.2K
    Shares

    तीज नजिकिँदै गर्दा सुनको मूल्यमा इतिहासकै नयाँ कीर्तिमान
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको भाउ १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको छ।

    बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुनको भाउ आज पनि बढेको हो। हिजो सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ थियो। यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो। 

    मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको थियो। हिजो भन्दा आज थप एक सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।

    चाँदीको मूल्य भने आज घटेको छ। हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँ झरेको छ। 

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १०:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij