Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको भाउ कति छ ?

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको भाउ कति छ ?


  • 2.2K
    Shares

    कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको भाउ कति छ ?

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । प्याज सुकेको १२५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - ०७:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij