Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनको मूल्यले एक सातामै तोडियो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले एक सातामै तोडियो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


  • 3.6K
    Shares

    सुनको मूल्यले एक सातामै तोडियो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

    यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ ।  यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १०:१०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij