Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो


  • 1.9K
    Shares

    सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - १०:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij