Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनचाँदीको मूल्य बढ्यो, कति हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कति हुँदैछ कारोबार ?


  • 2.6K
    Shares

    सुनचाँदीको मूल्य बढ्यो, कति हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - १०:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij