Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?

काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?


  • 2.2K
    Shares

    काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?
    images

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, गोलभेडा सानो (लोकल)  को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकिलो न्युनतम मूल्य ४६ रुपैयाँ र गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँमा कारोबार हुनेछ । 

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - ०६:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij