२०८२ भाद्र २५ गते बुधवार
हुम्ला । हुम्लामा ४६ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
महिलालाई बलात्कार गरेको आरोपमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । शाहीले चैत १३ गते दिउँसो नजिकै खेतमा ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।
सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij