Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.9K
    Shares

    सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८१ मंगलवार - १०:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij