Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ट्याक्टरबाट खसेर एकको मृत्यु

ट्याक्टरबाट खसेर एकको मृत्यु


  • 5.9K
    Shares

    ट्याक्टरबाट खसेर एकको मृत्यु
    images

    चितवन । चितवनको राप्ती नगरपालिका ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको मृत्यु भएको हो । आज बिहान साढे ७ बजे ना ६ त ९४३१ नम्बरको ट्याक्टरमा सवार गुरुङ ट्याक्टरको ढाला खुस्कीएर ट्याक्टरबाट खसेका हुन् ।

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १३:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij