Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्यविवरण

काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्यविवरण


  • 2.3K
    Shares

    काठमाडौँको तरकारी बजारमा कुन तरकारीको भाउ कति पुग्यो ? हेर्नुस् मूल्यविवरण
    images

    कालिमाटि फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    बजारमा आज आइतबार ठूलो गोलभेडा (नेपाली) ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । गोलभेडा ठूलो(भारतीय) ८५ रुपैयाँ प्रतिकिलो, गोलभेडा सानो(लोकल) ४५ रुपैयाँ प्रतिकिलोमा र गोलभेडा सानो (टनेल) ५६.६७ रुपैयाँमा बिक्री भएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - ०६:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij