Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दुई दिनदेखि होटलमा बसेका पुरूष मृत अवस्थामा फेला

दुई दिनदेखि होटलमा बसेका पुरूष मृत अवस्थामा फेला


  • 5.2K
    Shares

    दुई दिनदेखि होटलमा बसेका पुरूष मृत अवस्थामा फेला

    धनगढी । कैलालीको होटलमा दुई दिनदेखि बसिरहेका एक जना पुरूष मृत भेटिएका छन् । उनी धनगढी चौराहमा रहेको होटल सनराइजमा दुई दिनदेखि बसिरहेका थिए ।

    मृत भेटिएका पुरुष धनगढी १७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको प्रहरीले जनाएको छ । उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - ११:५८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij