Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला


  • 7.8K
    Shares

    सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
    images

    इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ । 

    न्यायाधीश हरीशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । 

    विसं २०७७ भदौ ७ गते भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए । भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । 

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - ११:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij