Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ


  • 8.9K
    Shares

    • images
    ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ
    images

    काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्गेलाई स्वागत गर्न विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । ।

    नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - ११:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij