Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुनको मूल्य आज प्रतितोला डेढ लाख

सुनको मूल्य आज प्रतितोला डेढ लाख


  • 3.1K
    Shares

    सुनको मूल्य आज प्रतितोला डेढ लाख

    काठमाडौं नेपाली बजारमा आज सुनकाे भाउ प्रतिताेला १ लाख ४९ हजार नाै सय रुपैयाँमा काराेबार भएकाे छ।

    तेजाबी सुन प्रतिताेला १ लाख ३७ हजार नौ सय १० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ।

    त्यसैगरी आज चाँदी प्रतिताेला एक हजार सात सय ९५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघकाे भनाइ छ।

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १०:१४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij