Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चट्याङ लाग्दा एक महिलाको मृत्यु

चट्याङ लाग्दा एक महिलाको मृत्यु


  • 6.0K
    Shares

    चट्याङ लाग्दा एक महिलाको मृत्यु
    images

    ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

    ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

    मंगलबार बेलुका साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - ११:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij