Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौँ उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित


  • 13.6K
    Shares

    काठमाडौँ  उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

    काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९७३ जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले आज देशभरमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ । 

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १७:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij